२६ श्रावण २०७४, बिहिवार, राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम गरे जोश, जाँगर र आत्मबल बढ्नेछ । धार्मिक काममा रुची बढ्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनावश्यक खर्चमा वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता प्राप्तहुनेछ । ब्यापार व्यवसायमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमाइलो यात्राको योग रहेको छ । काममा साथीभाईको सहयोग मिल्नेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि काममा केहि नोक्सानी बेहोर्नुपर्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । मनोरञ्जमा रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम गर्ने हौसला बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तको सहयोग मिल्नेछ । धन आर्जन हुनेछ । आध्ययनमा रुचि बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्राविधिक कामहरु सफल हुनेछन । कूटनैतिक सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । काममा केहि अबरोध आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परोपकारी काममा रुची बढ्नेछ । लामो समयपछि साथीसंग भेटघाट हुँदा मन खुसि रहनेछ । धन आर्जन गर्ने अवसर मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा बाधा आउनेछ । पति पत्नीबिच प्रेम बढ्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यवसायीक अवरोध सिर्जना हुनेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ । यात्रामा लाभ हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नेतृत्व क्षमता वृद्धि हुनेछ । व्यापारमा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा लाभ हुनेछ । घरायसी काममा झमेला आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बौद्धिक काममा सफलता मिल्नेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । राजनैतिक विवाद बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पढाई लेखाइमा प्रगति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ रहनेछ ।