बहु प्रतीक्षित गित पुतली भुरुरु उड्यो बजारमा

नेपाली गित संगितमा कम मात्रै जीवन जोडी मध्येको सफल जिवन जोडी हो पूर्ण परियार र सीता परियार ।यो जोडीे लोक संगित क्षेत्रमा निरन्तर कृयाशिल रहेरको छ ।बेला बेला मा छुट्टाछुट्टै शैलीका दर्जनौं लोक दोहोरी गित मार्फत दर्शक श्रोताको मन जित्दै आएको छन ।बिगतका केही बर्ष देखी तीजको अवसर पारेर मौलिकता झल्किने खालको तीज गित बजारमा लिने गरेको यस जोडीले यो बर्ष पनि निकै मीठो गीत ` पुतली भुरुरु उड्यो` 10 श्रावण देखी बजारमा रिलिज भएको छ ।
पूर्ण परियारको लय तथा शब्द अनि पूर्ण परियार र सीता परियार को स्वर ,तारानाथ आचार्यको एरेन्ज, प्रेम थापाको निर्देशन ,रामेस्वर हुमागाइको छायांकन नवीन घर्ती मगर , छ गितमा प्रेम थापा र सब्रीना क्षेत्रीको बेजोड नृत्य रहेको उक्त गीत भावना म्युजिक सोलुशन मार्फत बजार मा ।म्युजिक नेपालको युट्युब च्यानलमा हेर्न र सुन्न सकिने उक्त गितले ।चुरी छैंया छैया ,छोटो लुग ,मायाको फरिया जस्ता संस्कृति प्रेमी सुमधुर गीत हरु तीजका गीत अन्य लोक दोहोरी प्राय गरेर आफनै सिर्जनाका गितहरु बजारमा प्रस्तुत गर्दै सफलता प्राप्ता गरेको र ´पुतली भुरुरु उड्यो` पनि रेकर्डिङको क्रमदेखी धेरैको मुखमुखमा झुन्डिइ सकेको हुनाले यो गीतले पनि सम्पूर्ण गित संगितप्रेमीहरुको मन जित्ने कुरा सर्जक एबं गायक पूर्ण परियारले बताउनु भयो ।कलाकारको मार्ग दर्शक दर्शक देवता हुने भएको हुंदा हेरेर सुनेर माया अनि सुझाब पाइरहदा अझै दर्शक स्रोताको चहाना अनुसारको गीत सिर्जना गर्न सकिने कुरा परियार बताउनु हुन्छ ।
भन बिगतका भन्दा पनि यो गीत बाट आफू अलि बढी उत्साही र आशाबादी रहेको कुरा गायिका सीता परियारले बताउनु हुन्छ ।
भिडियो