१० श्रावण २०७४, मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नोकरी र ब्यापारमा सफलता मिल्नेछ । पारिवारिक सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । प्रियजनको सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । नयाँ कामका योजना बन्नेछन । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काममा परिवारको सहयोग मिल्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समाजमा बोलीको प्रभाब बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । पारिवारिक कलह बढ्नेछ । घरायसी काममा उल्झन बढ्नेछ
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ब्यापार ब्यबसायबाट प्रशस्त आम्दानी हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोचेको आटेको काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । मनग्य धन कमाउने अवसर मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । आमाको सहयोगमा कामहरु सफल हुनेछन ।दाजुभाईसंग मनमुटाब हुन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक सहयोगमा समय बित्नेछ । अध्यन अध्यापनमा प्रगति हुनेछ । घरायसी काममा उल्झन आउनेछ । मन खिन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । घरायसी काममा रुची बढ्नेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवारिक जिम्मेवारिता बढ्नेछ । पढाई लेखाइमा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । मन खुसि रहनेछ ।

हाम्रो पात्रो अनलाईनबाट साभार ।