गजल

आभा For Creativity ले सुरु गरेको एक हप्ता एक सृजना र एक सर्जक अन्तरगत प्रकासित विलास रोकायको गजल

धेरै पछि उसको घर भेटियो ।
उता सबको मनमा डर भेटियो ।

फोहोर मलाइ लेखिएकै ठाउमा
उनको पुरानो खबर भेटियो ।

जस्तो छोडेथे तेस्तै थिइन उनी
फेरिएको त मात्रै थर भेटियो ।

मान्छे देखेर ऐना यस्तो सोच्छ
मान्छे जस्तै जनावर भेटियो ।

विलास रोकाय
बांके