करिश्मा र राजेशको पृथक तीज कोसेली बजारमा (भिडियो सहित)

२०७४ सालको हरितालिका तीजको अबशरमा मेशना डिजिटल प्रा.लि.को बजार ब्यबस्थापनमा नयाँ गीत नाच मुइया सारी र चुरा लाएर सार्बजनिक भएको छ l
सुमुधुर स्वरका धनी राजेश बर्देवा र रितु ब्रोकनको आबाज र राजेश बर्देवाको लय अनि बिबश शर्माको प्रस्तुती र शब्द मा तयार भएको यो गीतको एरेन्जर बिनोद बाजुराली हुनुहुन्छ भने स्टुडियाे मालाश्रीमा यो गीत को अडियाे तयार भएकाे छ l
करिश्मा ढकाल, राजेश बर्देवा, हरि कौसल र रेनु पुनको अभिनय रहेको यश गीतको निर्देशक एकेन्द्र सारा शंकर र क्यामेरा मेनहरुस महराले गर्नुभएको छ l