
आउ मानो रोपि मुरी फलाउन आउ
बाझो,रूखो माटो मलाउन आउ
कुहिरा सङगै गाउदै असारे भाका
बेरोजगार करमशिल पाखुरा चलाउन आउ
यो तन,यो मन शितल बनायो
कस्तो नौलो चहलपहल बनायो
लौन आफै तिर तान्यो बर्षातले
एक एक थोपाले पागल बनायो
लक्ष्मी पुन
काँठेखोला गाउपालिका–८










