
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पढाई लेखाइमा प्रगति हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक दायित्व बढ्नेछ । आमाबुवाको सहयोगमा महत्वपूर्ण कामको शुरुवात हुनेछ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा चुनौतिको सामना गर्नुपर्नेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानातिना घरेलु काममै अल्झनुपर्नेछ । सवारीमा सावधानी अपनाउनुपर्नेछ ।
पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ । सोचे भन्दा धेरै खर्च हुनेछ । रमाइलोमा समय बित्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाईको सहयोग मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग रहेकोछ । पढाई लेखाइमा प्रगति हुनेछ । घरायसी काममा उल्झन आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो काममा बर्चस्व बढाउन सकिनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मेहनत गरेको काममा सफलता मिल्नेछ । पुराना समस्या दोहोरिन सक्छन । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन । धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन । लेनदेनमा विवाद बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम्पत्य जीबन सुखमय बन्नेछ । नयाँ काम गर्ने मौका मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम्पत्य जीबन सुखमय बन्नेछ । नयाँ काम गर्ने मौका मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।
हाम्रो पात्रो अनलाइृनबाट ।










