सिता श्रेष्ठ र शिव अखेलीको कामना अमेरिकाबाट अप्रवासी नेपालीलाई फिर्ता नफठाइदेउँ

काठमाडौ । नेपालीहरु रोजगारी सिलसिलामा अहिले धेरै अमेरिकामा रहेका छन ।
अमेरिकी नयाँ राष्ट्रपति डोनाल्ट ट्रमले तल्लो बाटो गएका अप्रवासीलाई फिर्ता गर्ने लिएपछी अप्रवासी नेपाली फिर्ता हुन थालेका छन । बैङ र साहुकोमा घर जग्गा धितो राखेर तल्लो बाटो हुदै अमेरिका गएका नेपालीहरु समेटेर कलाकारहरुले गीत तयार गरेका छन ।
गायिका शिवा अखेली र सिता श्रेष्ठले उँ नम शिवाय उँ बासु देवाय नेपाली नफर्काइदेउ भनी गित मार्फत कामना गरेका छन । म्युजिक नेपाल ले बजारमा ल्याएको उत्त गीतमा राज सुवेदी, रविना, युवराज र राजेन्द्र ले अभिनय गरेका छन । अनुप सिवाकोटीले सम्पादन गरेको भिडियोमा कुमार के.सी ले निर्देसन गरेका हुन ।
हेर्नुहोस गीतको भिडियो