मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्रमा लगानीको अवसर प्राप्त हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । घरायसी काममा झमेला आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आध्यात्मिक क्षेत्रमा सहभागिताको अवसर मिल्नेछ । व्यापार ब्यबसायबाट लाभ मिल्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कूटनीतिक कार्यमा उल्झनको सामना गर्नुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कार्य पूरा हुनेछन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनीतिक काममा उल्झन आउनेछ । कामहरु सजिलै सफल हुनेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ । नवीन कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मान्यजनको सहयोगले आर्थिक सुधार हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक पदप्रतिष्ठा वृद्धि हुनेछ । वैदेशिक रोजगारीको अवसर मिल्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोगबाधक क्षमतामा वृद्धि हुनेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । यात्रा गर्दा सावधान रहनुहोला । राजनीतिक काममा झमेला बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
राजनीतिक दायित्व बढ्नेछ । रोजगारमा विवाद उत्पन्न हुनेछ । साथीभाईको सहयोगले महत्वपूर्ण कार्य सफल हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफन्तको सहयोगले शत्रु परास्त हुनेछन । अध्ययन अध्यापन फलदायी रहनेछ । आयआर्जनमा मन्दी आउनाले मन विचलित रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पढाई लेखाइमा प्रगति हुनेछ । अध्ययनअध्यापनमा सुधार आउनेछ । साझेदारी काममा विवाद बढ्ने देखिन्छ । मन खिन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । रोजगरमा पदोन्नतिको सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ ।
हाम्रो पात्रो अनलाइृनबाट साभार










