वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरायसी कार्यमा रुचि बढ्नेछ । अध्ययनमा अवरोध हुनेछ । संगीतकलामा रुचि बढ्नेछ । पारिवारिक समबन्धमा सुधार आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरायसी कार्यमा रुचि बढ्नेछ । अध्ययनमा अवरोध हुनेछ । संगीतकलामा रुचि बढ्नेछ । पारिवारिक समबन्धमा सुधार आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा सुधार आउनेछ । कार्यमा सफलता मिल्नेछ । घरायसी काममा रुची बढ्नेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आध्यात्मिक चिन्तन बढ्नेछ । मनमा शान्ति छाउनेछ । सामाजिक सहयोग प्राप्त हुनेछ । धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ । धार्मिक र सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन आर्जन हुनेछ । शारीरिक परिश्रम बढ्नेछ । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्ममा रुचि बढ्नेछ । व्यापार व्यवसायमा अवरोध सिर्जना हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक कार्यमा ब्यस्त हुनुपर्नेछ । वैदेशिक व्यापारबाट धन लाभ हुनेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कार्यहरू बन्नेछन् । नयाँ काम शुरु गर्ने मौका मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । धार्मिक कार्यमा मन जानेछ । नोकरीमा पदोन्नति हुन सक्छ । मन खुसि रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शत्रु र रोगबाट छुटकारा मिल्नेछ । सोचेको कामहरु पूरा हुनेछन । प्रियजनको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ ।
हाम्रो पात्रो अनलाइनबाट साभार ।









