गायक कृष्ण अखेलीको तिज गित बजारमा (भिडियो सहित)

केपी कुमार जलन/बागलुङ
मोदीखोलाको दृश्यावलोकन समेटी तयार पारीएको तिज गितको म्युजिक भिडियो आचार्य डिजिटल पोखराको युटुव च्यानल मार्फत सार्वजानिक भएको छ ।
पर्वत जिल्लाको मोदी गाउपालिकामा छायांकन गरिएको यस तिज गितले सयौ दर्शक श्रोताको मन जितेको छ । बिगतका तिज गितबाट राम्रै सफलता प्राप्त गरेका सर्जक गायक कृष्ण अखेलीले यस गितलाई बजारमा ल्याएका हुन ।
विगतका बर्षहरुमा अखेलीले आउने जाने वसैको भाडा तिरम्ला¸किन्दउला फरिया¸लगायतका तिज गितहरुले निकै सफलता पाएका थिय नसम्झे है मायाले भुतकाल फ्याट्ट कुरो मुखबाट फुत्काल झलल बिजुली आयो, सलल मोदीको पानीले खलल पसिना आउदा कापिले हम्किन्थेउ सानीले निकै ठ्ट्यौली पारामा रहेको यस तिज गितमा गायक कृष्ण अखेली र लक्ष्मी नेपालीको आवाजमा रहेको छ ।
उक्त गीतको शब्द अहिलेका चर्चित संकलक शिब अखेलीको रहेको छभने लय टंक नेपालीको रहेको छ । पछिल्लो समयमा निकै व्यस्त मोडल प्रकाश सपुत र दिपासा बिसीले यस गीतमा कम्मर मर्काई मर्काई नाचेका छन सफल फिलिम्सले तयार पारेको उक्त भिडियोलाइ शिब भुर्तेल र राजु गुरुङ ले निर्देसन गरेका हुन् ।

भिडियो