
बागलुङ, ६ असार
बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा नम्बर भीमापोखरामा जन्मिएका नवोदित गायक प्रेमदिप केसीले ‘आज मर्दा रोएको सार्बजनिक हुँदा’ नया लोक दोहोरी गित सार्वजानिक गरेका छन ।
सर्जक तथा गायक हरि ’विमर्शी’ को लय शब्दमा गायक प्रेमदिप केसी र गायिका सिता श्रेष्ठको आवाज रहेको छ । उक्त गीतमा गायक केसीका दाजु सुजन केसी र भीमापोखराकै मनु थापा ‘प्रतिभा’ले अभिनय गरेका छन् ।
उक्त गीतलाई हमाल म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।










