भोली हुने नेपाल र भारत विचको फुटबल लाइभ कसरी हेर्ने जानौं

एएफसी एसियन कप छनोटअन्तर्गत यमनसँग घरेलु मैदानमा खेल्नुअघि नेपालले तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
उक्त खेल सम्बन्धि सम्पूर्ण जानकारी यहाँ लिन सक्नु हुनेछ :
लाईभ कसरी हेर्ने ?
खेल हुने मिती : मंगलबार [जुन ०६, २०१७ | जेठ २३, २०७४]
नेपाली समय : बेलुकी ७:१५
मैदान : मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदान
प्रत्यक्ष प्रसारण : स्टार स्पोर्ट्स टु तथा स्टार स्पोर्ट्स टु एच डी