प्रचण्डले संविधान संशोधनको कुरो मालिकलाई जाहेर गरेछन । किन त्यता रोनाधोना गर्नुपर्यो । सिधै सार्वभौम संसदमा संशोधनको प्रस्ताव पेश गरे भइहाल्यो नि ? संविधान संशोधनको कुरामा समेत उताकै आदेश मान्ने ! ‘चन्द्र’ गणेश