आज सम्मानननिये प्रधानमन्त्री के .पि ओलीले अविश्वास प्रस्ताब माथिको जवाफ दिने संदर्बमा संसद मा राखेका सालिन र विचार उत्तेजक अभिब्यक्ति ले नेपाली जनता को मन छोएको छ । बिपकछि हरुका जालझेल र शदेंत्र को पर्दाफास भएको छ , एमाले को सान बढाएको छ । उहाको राजिनामा ले लोकतन्त्र र नैतिक मुल्य मान्यता ल़ाई बलियो बनाएको छ !!!
https://www.facebook.com/pages/Kathmandu-Nepal/106085869430478