Ram Krishna Bohara

माधवकुमार नेपालले अन्ततः आफ्नो औकात देखाए । यिनको राजनीतिलाई एमालेजनले बुझे बुझेनन्…भविष्यले बताउँला । आफ्नै पार्टीले डु एन डाई को विषयमा गरेको संघीन लडाईमा यिनले सरकारलाई गुटको राजनीति गरेको पगरी गुथाई दिएछन् । यसैले होला प्रगतिशिल लेखक खग्रेन्द्र स्रगौलाले भनेको, यि माकुने हुन् । https://www.facebook.com/ram.k.bohara/posts/1305699136126608