Dhurbasagar Sharma

नेपाली काँग्रेस म्याग्दीका पार्टी सभापतिज्यूले केवी भण्डारी दाईलाई कार्यवाहक सभापति दिनु भयो त के आकाश खस्यो के धर्ती नै फाट्यो आफूलाई बौद्धिकताको बिल्ला भिराएका केही साथीहरुले यसलाई अतिरन्जित गरेर समाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी वहस गरीरहेका छन् कत्रो ठूलो काम गरे भनेर अनि पार्टी सभापतिले दीएको जिम्मेवारीको पत्रलाइ फेसवुकमा हालेर कुन महान काम भयो त गोपनियता अनुशासन रिती थिती भन्ने त हुन्छ होला नी संघसंस्थामा कि नेपाली काँग्रेसका नेताहरुमा सांस्कृतिक विचलन आउन लागेको हो।