सिवाईसी सहकारीले सुरु गर्यो सदस्यलाई डिस्काउन्ट कार्ड वितरण

सुवास आचार्य बागलुङ, १० असोज । बागलुङको सिवाइसी वचत तथा ऋण सहकारीले आफ्ना शेयर सदस्यलाई डिस्काउन्ट कार्ड वितरण गर्ने भएको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई...

ठेकेदारप्रति कठोर बन्दै सरकार

काठमाडाैं, ८ असोज । सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार कठोर बन्ने भएको छ...

केरुङ–काठमाडौँ रेलको डीपीआर ताकेता

काठमाडाैं, ८ असोज । चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा...

तरकारीको भाउ आकाशियो

काठमाडौं, ६ असोज ।  चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको...

नबिल बैंकले सुरु गर्यो नेपालमै पहिलो पटक ‘नबिल फोन लोन’ सुविधा

बागलुङ, ५ असोज । नबिल बैकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा प्राथमिकता दिएकोे नबिलले तलबी खाता बाहेक...

लकडाउनमा घर आएका बागलुङका एक विद्यार्थीले गराए ह्याचरी मेसिन

अर्जुन कार्की बागलुङ, ५ असोज । कोभिड–१९ (कोरोना भाइरस)को कारण गत चैतदेखि देश लकडाउन हुँदा शैक्षिक सत्र बन्द भयो । अहिले लकडाउन खुल्ला भएपछि शैक्षिक...

बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

बागलुङ, ४ असोज । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु. ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको...

बाढी पीडितलाई बैकर्स बागलुङको सहयोग

बागलुङ, ३ असोज । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङका बाढी पीडितलाई बैकर्स बागलुङले आर्थिक सहयोग गरेको छ । बैकर्स बागलुङले १ लाख एक हजार १११ रुपियाँ...

नेपाल–चीन नाका ठप्प

काठमाडौं, २ असोज । चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार...

२४ घण्टामा प्याजको दुई गुणाले मूल्यवृद्धि

भैरहवा, १ असोज । भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन् । भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक...