महालेखाको प्रतिवेदन सार्वजनिक, चार खर्ब १८ अर्ब बेरुजु

काठमाडौं । महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम चार खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ रहेको देखाइएको छ । शुक्रबार...

यम्मी किचनको शाखा अब कुश्मा बजारमा

कृष्ण संयोग बागलुङ, ४ भदौ । बागलुङ बजारमा विगत २ वर्षदेखि संचालनमा आएको यम्मी किचन हाउसले पर्वतमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । पर्वतको कुश्मा...

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

काठमाडौं, ३ भदौ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत्...

यात्रुसित बढी भाडा असुल्ने १५४ ओटा सवारी साधनलाई कारवाही

वीरगञ्ज, २ भदौ । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुहरुसित तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीका साधनलाई कारवाही गरेको छ । ट्राफिक...

भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक

काठमाडौं, १ भदौ । अर्थमन्त्रालयले छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । मंगलवार मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार...

कुन बैंकको नाफा कति ?

बागलुङ, १ भदौ । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । वाणिज्य बैंकको नाफा अघिल्लो...

गुहेली सहकारीको व्याजदर घट्यो

प्रेम बहादुर के.सी. बागलुङ, २७ साउन । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका कार्यक्षेत्र रहेको गुहेली सञ्चार सहकारी संस्था लिमिटेडले व्याजटर घटाएको छ । सहकारीका संचालक, लेखा...

भैँसी पकेट क्षेत्रका कृषकलाई १८ लाख रुपैयाँ अनुदान

रोशन तिवारी पर्वत, २६ साउन । पर्वतको फलेवास नगरपालिकाले भैँसीको पकेट क्षेत्रका कृषकलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले कृषकहरूलाई १८ लाख रुपैयाँ अनुदान उपलब्ध...

मनाङलाई स्थलमार्गसँग जोड्न सडक डिभिजनले थाल्यो काम

मनाङ, २६ साउन । लामो समयदेखि सडक सञ्जालबाट विच्छेद भएको मनाङलाई पुनः जोड्न डिभिजन कार्यालय लमजुङले काम थालेको छ । गत असार १ गते...

सात स्थानीय तहमा २८ वटा झोलुङ्गे पुल थपिए

बागलुङ । बागलुङका सात स्थानीय तहमा गत बर्ष २८ वटा नयाँ झोलुङ्गे पुल थपिएका छन् । निसीखोला गाउँपालिकामा सात, गलकोट नगरपालिकामा पाँच , जैमिनी नगरपालिकामा...