बागलुङमा सुनको मुल्य १ लाख नाघ्यो

बागलुङ, २० साउन ।
बागलुङमा सुनको मुल्य एक लाख नाघेको छ । बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार आज बागलुङमा प्रतितोला सुन १ लाख ८ सय रुपैयााँमा कारोवार भएको छ ।

बागलुङमा छापावाल सुन प्रतितोला १ लाख ८ सय रुपैयाँ र तेजावी सुन १ लाख ४ सय २० रुपैयाँमा कारोवार भएको संघले जानकारी दियो ।

यस्तै असली चाँदीको मुख्लय आज प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here