गण्डकी प्रदेशको बजेटः कोरोना लागि ६० करोड ४० लाख

बागलुङ, १ असार ।
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको नियन्त्रण तथा उपचारका लागि ६० करोड ४० लाख रुपैया बिनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले गण्डकी प्रदेश सभाका आर्थिक बर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उक्त बजेटबाट प्रदेश भित्रका सवै जिल्ला अस्पतालहरुमा आइसोलेसन वार्ड थप्ने, आइसियु कक्ष सञ्चालन गर्ने र अस्पतालहरुको भौतिक पूर्वाधार विकास गर्नका लागि उक्त बजटे खर्च हुने छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here