काठमाडौं, १५ जेठ ।
काठमाडौं शिक्षत बेरोजगारहरुलाई घरेलु उद्योग स्थापना तथा कृषि कर्मलगायत स्वरोजगारका लागि सरकारले ३ अर्ब ६० करोड ऋण लगानी गर्ने व्यवस्था गरेको छ ।
यस्तो ऋण विभिन्न सहकारीमार्फ्त परिचालन गरिनेछ ।