
बागलुङ, २ जेठ ।
सरकारले आउदो दश वर्षमा कृषिमा दोब्बर उत्पादन वृद्धि गर्ने जनाएको छ ।
संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आउँदो दश वर्षमा कृषिमा दोब्बर उत्पादन बृद्धि गरिने उल्लेख गरिएको हो ।
त्यस्तै नीति तथा कार्यक्रममा कृषि पूर्वाधार र यान्त्रिकरणमा ठूलो मात्रामा लगानी बढाईने बताइएको छ ।
