बागलुङमा आज सुनको मुल्य ७६ हजार ५ सय रुपैयाँ

बागलुङ, ४ चैत ।
आज नेपाली बजारमा सुनको मल्य घटेको छ । हिजो सोमबार तोलामा ५ सय रुपैयाँ बढेको सुन मुल्य आज २ हजार रुपैयाँ घटेकोको हो ।
आज बागलुङ बजारमा छापावाल सुन प्रतिताला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको बागलुङ सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ८ सय १० रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here