बागलुङमा आजको सुनचाँदीको मुल्य

बागलुङ, २ चैत ।
गत बुधबार नेपाली बजारमा नयाँ रेकर्ड राखेको पहेलो धातु सुनको मुल्य बिहिबारबा पुन गिरावट आएको छ ।
शुक्रबार एकै दिनमा ३ हजार रुपैयाँ घटेको सुनको मुल्य आईतबार भने १ हजार ५ सय रुपैयाँ घटेको छ ।
सुनको मुल्य आज आइतबार प्रतितोला ७८ हजार रुपैयँमा कारोबार भइरहेको बागलुङ सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ७७ हजार ७ सय रुपैयँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here