बाल दिवसको अवसरमा काठेखोलामा बक्तृत्वकला प्रतियोगिता

बागलुङ, २९ भदौ । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा काठेखोला गाउँपालिकामा ‘बालमैत्री शासन, बाल अधिकारको सम्मान’ विषयक अन्तरमाध्यमिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्काउट काठेखोलाको आयोजनामा भएको बक्तृत्वकला प्रतियोगितामा गाउपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयका ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा भिमसेन माध्यमिक विद्यालयकी समिक्षा कंडेल प्रथम, अमर माध्यमिक … Continue reading बाल दिवसको अवसरमा काठेखोलामा बक्तृत्वकला प्रतियोगिता