सुरक्षित आप्रवासन परियोजनाका नवनियुक्त कर्मचारीलाई अभिमुखीकरण तालिम सुरु
बागलुङ, १७ पुस । बागलुङको चार स्थानीय तहमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) का नवनियुक्त कर्मचारीलाई परियोजनाको परिचय तथा काम प्रकृतिको बारेमा विहिबारदेखि दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ । विवाईसी बागलुङको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । तालिम उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिका कार्यालय बागलुङका प्रमुख प्रशासकीय … Continue reading सुरक्षित आप्रवासन परियोजनाका नवनियुक्त कर्मचारीलाई अभिमुखीकरण तालिम सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed