17.8 C
Baglung, NP
Thursday, October 22, 2020

बसमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! यी काम झुक्केर पनि नगरौं

काठमाडौं, ६ कात्तिक । सरकारको आग्रहलाई बेवास्ता गरी दशैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य सुरक्षाका लागि यी उपाय...

दुई प्रहरीको हत्याका अनुत्तरित प्रश्न : त्यही दिन किन गएन सशस्त्रको गस्ती ?

काठमाडौं, ६ कात्तिक । कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ...

कक्षा १२ को परीक्षा ९ मंसिरदेखि (परीक्षा  तालिका सहित)

काठमाडौं, ६ कात्तिक । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका...

दशैंको आज पाँचौं दिन, स्कन्दमाता भगवतीको पूजाअर्चना गरी मनाइँदै

काठमाडौं, ५ कार्तिक । हिन्दु धर्मावलम्बीको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । घटस्थापनासंगै...

प्रचण्डले ओलीलाई भने ‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्’

काठमाडौं, ५ कार्तिक । गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने...

तस्करले ढाले राष्ट्रसेवामा समर्पित विपन्न परिवारको खम्बा

काठमाडौं, ५ कार्तिक । गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ सालमा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उनी...

नागरिकको चाहना अनुसार नै कोरोना उपचारमा शुल्क लिने निर्णय: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, ५ कार्तिक । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचार लगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी...

स्थानीय तहमा कर्मचारी अभाव

काठमाडौं, ५ कार्तिक । सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले...

के मुलुकमा संकटकाल घोषणा होला ?

काठमाडौं, ४ कार्तिक । गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको...

सङ्क्रमितको उपचार खर्च हुनेबाट लिने र नहुनेलाई दिने !

काठमाडौं, ४ कार्तिक । कोरोना सङ्क्रमितले उपचार खर्च आफैं ब्योहोर्नुपर्ने निर्णयबारे तिब्र आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णयबारे प्रस्ट पारेको छ । मन्त्रालयले कोरोना...