बेनी बजारमा खुकुरी प्रहारबाट एक युवाका मृत्यु
म्याग्दी, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–८ बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ६ बजे खुकुरी प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय शुशिल गर्वुजाको मृत्यु भएको हो । घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका अनुराग शाहीको समेत हातमा चोट लागेको छ … Continue reading बेनी बजारमा खुकुरी प्रहारबाट एक युवाका मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed