बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्ने नेकपा बहुमतका नेता पक्राउ

बागलुङ, २३ कार्तिक । बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका तीन जना नेता पक्राउ परेका छन् । धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता गलकोट नगरपालिका–१ का ४५ बर्षिय दलसिंह खत्री, ३५ बर्षिय हरि नेपाली र ४५ बर्षिय कृष्ण बहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो । उनीहरु नेकपा बहुमतमा आवद्ध रहेको … Continue reading बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्ने नेकपा बहुमतका नेता पक्राउ