बागलुङमा थप ८ जनालाई कोरोना संक्रमण

बागलुङ, ३० कार्तिक । बागलुङमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका ६ जना, जैमिनी नगरपालिका र गल्कोट नगरपालिकाका १–१ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले बागलुङ नगरपालिकाका ६९,m ३३, ४४, ६७ र ४९ बर्षिया ५ जना महिला र ३८ बर्षिय एक जना पुरुष, जैमिनी नगरपालिका–३का ३५ बर्षिय एक जना पुरुष र गल्कोट नगरपालिकाका ४७ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here