बागलुङ, १० असार ।
बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि असार ८ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कोरोना नियन्त्रण बाहेक अरु पुरानै कार्यक्रमलाई निरन्तरता दिएको वडाअअध्यक्ष, वडा सदस्य र नगरबासीले बताएका छन् ।

भिडियो

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here