गल्कोटमा यसरी बनाउँदै छन ११ देशका मूर्तिकारले मूर्ति (फोटो फिचर)

बागलुङ, ८ फागुन ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि अन्तराष्ट्रिय मूर्ति कार्यशाला जारी रहेको छ ।
फागुन २१ गतेसम्म संचालन हुने मूर्ति कार्यशालामा नेपाल सहित ११ देशमा १५ जना मूर्तिकारहरुले ढुंगाको मूर्तिहरु बनाइ रहेका छन् ।
अहिले उक्त स्थानमा मूर्तिकारहरुले मूर्ति निर्माण गरिएका छन् । टेउवामा कसरी बनाउँदै छन् त अन्तराष्ट्रिय मूर्तिकारहरुले मूर्ति ? हामीले अन्तराष्ट्रिय मूर्तिकार ताईवानका लिन लि जेनको फेसबुक वालबाट केहि तस्विरहरु लिएका छौं । हेर्नुहोस् उक्त तस्विरहरु :

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here