आज २०७४ माघ २ गते मंगलवारको राशिफल

आज २०७४ साल माघ २ गते मंगलवार,
तदअनुसार जनवरी १६, २०१८
ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
बृष : बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ ।
मिथुन : गरेको कार्यमा सफलता मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी होला ।
कर्कट : आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । गरेको कार्यमा बाधा आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला ।
सिंह : नयाँ कार्य वा रोजगार पाईनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । मंगल कार्यको योगछ ।
कन्या : बित्तिय संस्था बाट सहयोग पाईनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।
तुला : अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइएला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
वृश्चिक : बन्न लागेको काम विग्रिनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ ।
धनु : अतिथिको रूपमा सत्कार पाइएला । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
मकर : न्यायिक कार्यमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कुम्भ : सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । आत्मिक सन्तुस्टि मिल्नेछ ।
मीन : घर व्यवहारको समस्याले सताउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।