
एन्ड्रोइड मोबाइलमा सुरक्षाको लागि पासवर्ड राखेर लक गर्ने गरिन्छ । तर कहिलेकाहीँ राखेको पासवर्ड बिर्सदा भने मोबाइल चलाउनै समस्या हुन्छ ।
एन्ड्रोइड मोबाइलमा पासवर्ड हटाउन निम्न विधि अपनाउनुहोस् ।
सबैभन्दा पहिला मोबाइल स्वीच अफ गर्ने ।
भोल्यूम अप बटम, होम स्क्रीन बटम र पावर बटम एकैसाथ थिच्ने ।
यी पाँच तरिका क्रमसँगै पूरा गर्नुस् ।
Reboot data
Wipe data/ Factory Reset
Install update
Power down
Advance Options
Enter ‘yes’
यसको लागि केही मिनेट लाग्दछ । मोबाइल रिस्टार्ट गर्ने । अब चाहीँ मोबाइल अनलक हुन्छ र पहिलाको पासवर्ड हट्छ ।
१८ कात्तिक २०७३ मा प्रकाशित