बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु, एक बेपत्ता

बागलुङ, २१ भदौं । बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । बिहिबार राती परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले मोटरसाइकल सहित तीन युवालाई बगाएको हो । बानपा ४ कुँडुलेदेखी मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ … Continue reading बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु, एक बेपत्ता